Naya Bihani -

आज थप १ हजार १५८ जनामा कोरोना, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ९०...

दसैँको फूलपातीबाट सिनेमा हल खुल्ने

काठमाडौँ । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा हल खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ । नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँ...

चिनियाँ नयाँ वर्षको बिदामा घर जानेको सङ्ख्या नियन्त्रण गर्दै सरकार

चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन् । कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो। उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन् । तर चाडपर्वको यो मौसम कोरोनाभाइरसको महामारी फैलाउने घटना बन्न सक्ने त्रास कायमै छ । चीनमा छुन च्य...