काठमाडौं । बलिउड नायिका करिना कपुर दोस्रोपटक आमा बनेकी छिन् ।
आइतबार बिहान उनले दाेस्राे छोरालाई जन्म दिएकी हुन् । करिना शनिबार राति ब्रीच क्याण्डी अस्पतालमा भर्ना भएकी थिइन् ।
आमा र बच्चा दुबै स्वस्थ भएको हुँदा करिना र सैफ अली खुसी मनाइरहेको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।