काँग्रेस पदाधिकारी बैठक शुरु

प्रकाशित मिति :  113 पटक हेरिएको

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारीको बैठक शुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा ४ बजेबाट बैठक शुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो । बैठकमा क्रियाशील सदस्यलाई सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो ।

क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ ।

तपाईको प्रतिक्रिया