आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै

प्रकाशित मिति :  33 पटक हेरिएको

काठमाडौं । आज बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।
दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै तत्कालीन संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

बैठकमा विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ ।

 

तपाईको प्रतिक्रिया