इङ्लिस प्रिमियर लिगको उपाधि लियो म्यानचेस्टर सिटीले

प्रकाशित मिति :  52 पटक हेरिएको

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति भएको सो खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि म्यानचेस्टर सिटीको उपाधि पक्का भएको हो ।

खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-१ गोलअन्तरले हराएको थियो ।

म्यानचेस्टर युनाइटेड पराजित भएसँगै म्यानचेस्टर सिटीले उपाधि पक्का गरेको हो ।

 

तपाईको प्रतिक्रिया