पछिल्लो २४ घण्टामा २,९१८ जनामा कोरोना, थप ५,१४७ जना संक्रमणमुक्त

प्रकाशित मिति :  147 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ भने त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया