एकैदिन २,४०१ जनामा कोरोना , ३४ जनाको मृत्यु

प्रकाशित मिति :  62 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २,४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा २,४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप ३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने थप ३६६० जना डिस्चार्ज भएका छन् ।

देशभर हाल सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ रहेको छ ।

तपाईको प्रतिक्रिया