हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  150 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौँडा अस्पतालको कोभिड-१९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका बकैया-४ का ८८ वर्षीय एक वृद्धको मृत्यु भएको अस्पतालका इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया