चट्याङ लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  130 पटक हेरिएको

काठमाडौँ । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान जिल्लाको परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेपछि उपचारका लागि अस्पताल पुर्‍याएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया