माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्युु

प्रकाशित मिति :  276 पटक हेरिएको

काठमाडौँ । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको  छ ।

घटनाबारे थप अनुसन्धानको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया