खोलाले बगाएर एक जनाको मृत्यु

प्रकाशित मिति :  358 पटक हेरिएको

काठमाडौँ । गोरखामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलामा तर्ने क्रममा बगाएर गोरखामा एक जनाको ज्यान गएको हो ।

मृत्युु हुनेमा सोही गाउँपालिका- १ श्यामचेतका २६ वर्षीय किरण लामा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया