आज पनि १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  26 पटक हेरिएको

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया