हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  218 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौँडा अस्पतालको कोभिड १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा मकवानपुरको हेटौँडा १४ का ६० वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया