हेटौँडा अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु

प्रकाशित मिति :  208 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौँडा अस्पतालको कोभिड-१९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा धनुषाका ५५ वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया