सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिति :  23 पटक हेरिएको

काठमाडौँ । सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको हरिपुर नगरपालिका- ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया