थाहानगरको कुन्छालमा ट्याङकर दुर्घटना

प्रकाशित मिति :  66 पटक हेरिएको

मकवानपुर । मकवानपुरको थाहानगरपालिका कुन्छालमा ट्याङ्कर दुर्घटना भएको छ ।

बाराको अम्लेखगंजबाट डिजेल बोकेर पालुङ तर्फ जाँदै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा सडक भासिएर दुर्घटना भएको स्थानीय एवम् प्रत्यक्ष दर्शी दिलिप भट्टले जानकारि दिए ।

आज बिहान करिब ४: ४५ बजे दुर्घटना भएको र कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया