जसपा संसदीय दलको नेतामा यादव चयन

प्रकाशित मिति :  292 पटक हेरिएको

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया