हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  239 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौँडा अस्पतालको कोभिड- १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीया एक महिलाको मृत्यु भएको हेटौँडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया