भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  228 पटक हेरिएको

काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका– ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका– २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रम भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया