नदीले बगाउँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  419 पटक हेरिएको

काठमाडौँ । प्युठानमा नदीले बगाउँदा एक जनाको ज्यान गएको छ ।

झिमरुक नदीले बगाउँदा प्युठान नगरपालिका १० सारिबाङका २२ वर्षिय सागर के सीकाे मृत्यु भएकाे हो ।

उनलाई बाग्दुला नजिकैबाट खाेलाले बगाएकाे थियो । मृतक के सीको शव प्युठान नगरपालिका ४ बिजुवार झोलुङगे पुलमुनि फेला परेकाे छ ।

शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

तपाईको प्रतिक्रिया