एकैदिन थप ४ हजार ९०४ जनामा कोरोना, ३५ जनाको मृत्यु

प्रकाशित मिति :  199 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ भने २ हजार ११५ जना निको भएका छन् ।

 

तपाईको प्रतिक्रिया