आज थप २ हजार ७५ जनामा कोरोना, ३० जनाको मृत्यु

प्रकाशित मिति :  163 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ ।

तपाईको प्रतिक्रिया