आज थप २ हजार ५२५ जनामा कोरोना, ३५ जनाको मृत्यु

प्रकाशित मिति :  165 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया