कांग्रेस महामन्त्रीमा पुनः उम्मेदवारी दिने गगन थापाको घोषणा  

प्रकाशित मिति :  65 पटक हेरिएको

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौँ महानगरपालिका- २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

१३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया