आज थप १ हजार ७५६ जनामा कोरोना, २ हजार २७४ डिस्चार्ज

प्रकाशित मिति :  162 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया