आमा बनिन् नायिका प्रियंका कार्की

प्रकाशित मिति :  339 पटक हेरिएको

काठमाडौँ । नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् ।

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् ।

तपाईको प्रतिक्रिया