गायिका इन्दिरा जोशीले गरिन् ‘फिल्मी स्टाईलमा’ इन्गेजमेन्ट

प्रकाशित मिति :  445 पटक हेरिएको

काठमाडौँ । चर्चित गायीका इन्दिरा जोशीले इन्गेमेन्ट गरेकीछन् ।

फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर ‘फिल्मी स्टाईलमा’ इन्गेजमेन्ट गरेकी हुन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन पुगेका इन्दिरा र शरदले इन्गेजमेन्ट गरेका हुन् ।

हेलिकोप्टरमार्फत खुम्बु पेगेका थिए । अहिले पनि त्यही क्षेत्रमा छन् । शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ। शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।

इन्दराले फेसबुकमा लेखेकी छन् ‘उनले सेधे के तिमी विवाह गछौं, अनि मैले भने एस , म तिमीलाई माया गर्छु सरद।’ उनीहररुले केही समयता डेट गर्दै आएकाे भनिएपनि इन्दिराले प्रेम प्रस्ताव स्वाकार नगरेर विवाह स्वीकार गरेकाे बताएकी छन् ।

तपाईको प्रतिक्रिया