वैवाहिक जीवनमा बाँधिए निर्देशक सुदर्शन र मोडल सुप्रिया

प्रकाशित मिति :  380 पटक हेरिएको

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा समाचार वाचिका सुप्रिया कटुवाल आज वैवाहिक जीवनमा बाँधिएका छन् ।

गत भदौमा २१ गते इन्गेज्मेन्ट गरेका उनीहरूले आज बालुवाटारको एक होटलमा विवाह गर्दै छन् ।

करिब एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका हुन् ।

 

 

तपाईको प्रतिक्रिया