मकवानपुरको दामन, सिमभञ्ज्याङमा हिमपात

प्रकाशित मिति :  417 पटक हेरिएको

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-४ स्थित दामन, सिमभञ्ज्याङमा हिमपात भएको छ ।

मकवानपुरकै उच्च भागमा पर्ने पर्यटकीय स्थल दामन, सिमभञ्ज्याङमा आज बिहान ६ बजेबाट हिउँ पर्न थालेको दामनबाट सुरथ अधिकारीले जानकारी दिए ।

राती देखी नै सिमसिम पानी पर्न थालेको र आज बिहानबाट हिउँ पर्न सुरु गरेको अधिकारीले बताए ।

यतिबेला देशभर भारी वर्षा भइरहेको छ भने देशका अधिकाशं हिमाली भेगमा हिमपात भइरहेको छ । यतिबेला काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरीमा पनि हिमपात भइरहेको छ ।

तपाईको प्रतिक्रिया