२८ वैशाख, काठमाडौं । नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए ।हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको ‘मेरो सरकार’का बिरुद्दमा ठुलै लफडा देखाएको थियो ।हङकङको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरी सुपुर्दगी कानुन परिर्वतन गर्न खोजेपछि सांसदहरुले कुटाकुट गरेका हुन् ।
त्यसक्रममा केही सांसद घाइते भएका थिए । उनीहरु मध्ये एकलाई अस्पताल लैजानु परेको छ ।
सरकारी अधिकारीहरु हत्या आरोपित एक जनालाई ताइवान पठाउन कानुन परिर्वतन गर्न लागिएको बताउँछन् । तर, प्रस्तावित कानुका विरोधीहरुले भने यसले हङकङको स्वतन्त्रता खुम्च्याउने बताएका छन् ।
२८ वैशाख, काठमाडौं । हङकङको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरी सुपुर्दगी कानुन परिर्वतन गर्न खोजेपछि सांसदहरुले कुटाकुट गरेका हुन् ।