भुतपूर्व सैनिक संघ नुवाकोट गठन, सभापतिमा गगन सिंह गुरुङ

  करण तामाङ प्रकाशित मिति :  444 पटक हेरिएको

नुवाकोट ।
नुवाकोटमा भुतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति नुवाकोट गठन भएको छ । शनिबार भव्य कार्यक्रमका साथ मैथली सैन्य तालिम केन्द्र नुवाकोटमा १७ सदस्यीय समिति गठन गरिएको हाे।
सभापतिमा गगन सिंह गुरुङ, उपसभापतिमा देवकी पाैडेल, सचिवमा राम कुमार अचार्य, काेषाध्यक्षमा सुपानी तामाङ,सह सचिवमा राममणी अधिकारी तथा सदस्यहरुमा बल बहादुर खड्का, ज्ञानेन्द्र बहादुर कार्की, भिमसेन बाेगटी, राजकुमार कार्की, दिपक राज प्याकुरेल, नवराज ठकुरी, रामबाबु श्रेष्ठ, इसाेरी नगरकाेटी, राज कुमार अचार्य, राम कुमार डंगोल, नारायण श्रेष्ठ र यक बहादुर नेपाली चयन भएका छन् ।

तपाईको प्रतिक्रिया