गोदावरीस्थित काल्याचौंरमा”शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम”कात्तिक १० गते गर्ने

  नयाँ बिहानी प्रकाशित मिति :  279 पटक हेरिएको

ललितपुर । विं.सं.२०७६ सालको बडा दशैं,शुभ दीपावली,नेपाल सम्वत ११४०,छठ पर्व लगायत विभिन्न पर्वहरुको शुभ उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)वडा कमिटी,गोदावरी नगरपालिका वडा नं.२ काल्यचौंरको आयोजनामा श्रम,रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा कात्तिक १० गते दिनको १ बजे “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम”भब्य रुपमा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटीका अध्यक्ष पुष्कर गिरीले उक्त कार्यक्रममा प्रतिनिधि ,प्रतिनिधि सभाका सांसदहरु,नेता गणहरु,शुभचिन्तक एवं सरोकारवाला महानुभावहरुको व्यापक सहभागिता रहने जनाएका छन् ।

तपाईको प्रतिक्रिया