नायिका तथा गायिका लुङ्बाको ”गाउन मन लाग्यो मलाई”सार्वजनिक

प्रकाशित मिति :  455 पटक हेरिएको

भक्तपुर । तामाङ समाजमा चर्चा कमाउनु भएकी नायिका एवं गायिका सुनिता लुङबा तामाङको तामाङ सेलो म्युजिक भिडियो “गाउन मन लाग्यो मलाई”रोशि गाउँपालिका अध्यक्ष डि.बि.मोक्तान लगायतले बिहिबार एक समारोहकाबीच सार्वजनिक गर्नु भएको छ।

उक्त कार्यक्रममा तामाङ चलचित्र संघ अध्यक्ष बिकु थोकर,तामाङ कलाकार संघ अध्यक्ष संजिव वाईवा तामाङ,राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रवीण बल तामाङ,तामाङ डाजाङ अध्यक्ष फुलकुमार बम्जन तामाङ चर्चित नायक अमिर दोङ लगायतका महानुभावहरुको व्यापक सहभागिता रहेको थियो । तामाङपेज

गीतको लिंक तल दिईएको छ ।

तपाईको प्रतिक्रिया