त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा “समिक्षा बैठक तथा छलफल कार्यक्रम”सम्पन्न

  नयाँ बिहानी प्रकाशित मिति :  373 पटक हेरिएको

काठमाडौं । वागमती सरसफाई महाअभियानको आयोजनामा सांसद दीपेन्द्र श्रेष्ठ,काठमाडौं महानगरपालिका उप महानगर प्रमुख हरिप्रभा खडगी,वरिष्ठ साहित्यकार भैरव रिसाल,वरिष्ठ पत्रकार कनकमणि दिक्षित,अधिकार सम्पन्न एकिकृत वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत,रातो मच्छिन्द्रनाथ मुल पुरोहित कपिल बज्राचार्य,काठमाडौं महानगरपालिका वडा नं.११ वडाअध्यक्ष हिरालाल तण्डुकार,ललितपुर महानगरपालिका वडा नं.१० वडाअध्यक्ष नरसिंह ब्यन्जनकार,वाग्मती सरसफाई महाअभियानका सरसफाई अभियन्ताहरु,उपत्यकामा संचालित विभिन्न सरसफाई अभियन्ताहरु लगायत सरोकारवालाहरुको सहभागितामा बिहिबार “समिक्षा बैठक तथा छलफल कार्यक्रम” सम्पन्न भएको छ ।

वाग्मती सरसफाई महाअभियानका अभियन्ता किशोरसिंह शाहीले हालसम्म अभियानले गरेका सरसफाई अभियानको बारेमा समिक्षा ,सुझाब र छलफल सरोकारवालाहरुसँग गरिएको जनाएका छन् । तामाङपेज 

तपाईको प्रतिक्रिया