सतोषरधाम बजारक्षेत्र सरसफाईको १० औं शृङ्खला सम्पन्न

  नयाँ बिहानी प्रकाशित मिति :  578 पटक हेरिएको

धनुषा । हेल्प मधेसी नेपाल र स्थानीय युवाहरुको पहलमा सबैला नगरपालिका वडा नं.९ सतोषरधाम बजारक्षेत्रमा १० औं शृङ्खलाको सरसफाई अभियान शनिबार सम्पन्न भएको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवले उक्त अभियानमा हेल्प मधेसी नेपाल सबैला नगरपालिका सेवक मोलहा शाहको अगुवाईमा स्थानीय युवाहरु सरोज राय,सुरज राय,सुदिप शाह,रामवरण मुखिया लगायतका स्थानीय युवा,वासिन्दाहरुको पहलमा सरसफाई गरिएको जनाएका छन् । तामाङपेज

तपाईको प्रतिक्रिया