मीरा देवि राईको धड्कन बजारमा (भिडियो सहित)

  नयाँ बिहानी प्रकाशित मिति :  1403 पटक हेरिएको

मीरा देवि राईको शब्द संगीत र रोशन राईको आवाजमा रहेको आधुनिक गीत धड्कन सार्वजनिक भएको छ। केहि बर्ष बिदेशमा बसेर पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल समाजसेबी तथा नेपाली कलाकार संघ मलेसियाका महासचिब सम्म रहेका डिएस थापा र सुसिम तामाङको अभिनयलाई भिडियोमा देख्न सकिने छ।
आधुनिक गीत धड्कनको म्युजिक भिडियो बुढासुब्बा म्युजिक प्रालीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडियोको निर्देशन डिएस थापा र छायांकन चार्ली घिसिङ्गले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ।

भिडियो हेर्नुहोस्।

तपाईको प्रतिक्रिया