मलेसियामा मोक्तानले गरिन आत्महत्या

  नयाँ बिहानी प्रकाशित मिति :  396 पटक हेरिएको

मलेसिया । मलेसियाको जोहरबारु सेनाई स्थित प्रिन्डुको F.C.I company मा कार्यरत चितवन घर भएकी कल्पना मोक्तानले गए राती आत्महत्या गरेकी छिन् ।
श्रीमानसंग सम्बन्ध राम्रो नभएकी मोक्तानको सात बर्षको बच्चा समेत रहेको छ।
आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । मृतकको शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा लगिएको सोही कम्पनीमा कार्यरत उनका सहकर्मीले बताए।

तपाईको प्रतिक्रिया