मेरो हजुर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति :  854 पटक हेरिएको

मेरो हजुर बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । उक्त गीतका गीतकार सन्जय लामा र संगीतकार निलम मोक्तान रहेको छ । साथै यस गीतमा सन्जय लामा र भिमा राईले आवाज दिएका छन् ।

यस म्युजिक भिडियोमा मलेसियामा बैदेशिक रोजगारीको सिलसिलामा आएका मोडल मैत गजमेर र नबिना राईले अभिनय गरेका छन भने निर्देशन र छायांकन चार्लि तामाङले गरेका हुन् । यस म्युजिक भिडियो डिसेम्बर ११ तारिख धिताल फिल्मस युट्युब च्यानलबाट रिलिज गरिएको थियो ।

तपाईको प्रतिक्रिया