ब्याक फर गुडलाई सहजीकरण गर्न नेपाली दुतावास मलेसियाले बिहान ८:०० बाटै कार्यालय खुल्ने

प्रकाशित मिति :  805 पटक हेरिएको

मलेसिया । मलेसिया सरकारले अबैधानिक बिदेशी नागरिकहरुलाई स्वदेश फर्कन ल्याएको आम-माफी कार्यक्रम ब्याक फर गुडलाई सहजीकरण गर्न आजबाट नेपाली दुतावास मलेसियाले बिहान ८:०० बाट कार्यालय खुल्ने भएको छ ।

नेपाली दुतावास मलेसियाले हिजो सुचना प्रकाशित गरी सोमबारदेखि शुक्रबार सम्म बिहान ८:०० देखि साँझ ५:०० सम्म साथै शनिबार र आईतबार पनि बिहान ९:०० देखि दिउँसो २:०० सम्म नेपाली दुतावास मलेसियाको कार्यालय खुल्ला गरि मलेसियामा रहेका अबैधानिक नेपाली नागरिकलाई नेपाल फर्काउन सहजीकरण गर्ने जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया