नयाँ श्रम सम्झौता अनुरुप सेवा सुविधा नदिने कम्पनीलाई कार्वाही गर्छौं -राजदुत पाण्डे

प्रकाशित मिति :  624 पटक हेरिएको

नेपाली दुतावास मलेसियाले अब नयाँ श्रम सम्झौता अनुरुप सेवा सुविधा नदिने कम्पनीलाई कडा कार्वाही गर्ने तयारी गरेको छ । हिजो सम्पन्न तमु च्यु ल्होसारमा प्रमुख अतिथि रहेका मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले सो कुरा जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया