राष्ट्रिय आविष्कार केन्द्रले खाना र औषधि पुर्याउनका लागि बनाएको पहिलो रोबोट (भिडियो सहित)

प्रकाशित मिति :  759 पटक हेरिएको

लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधिहरु पुर्याउने पहिलो रोबोट । तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन् ।

यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लाग्यो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो । अन्य पार्टपुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयँ जति लागेको छ ।

यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ । यस्तै रोबोटको माग बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको छ । अब यस्तै अरु रोबोट बन्ने छ ।

महाबीर पुन

लौ हेर्नुहोस राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधीहरु पुर्याउने पहिलो रोबोट. यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रो संग गर्छ.यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन. यो रोबोटको बिकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लाग्यो. यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो. अन्य पार्ट पुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैंया जति लागेको छ. यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ. यस्तै रोबोटको माग बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बु बाट पनि आएको छ. अब यस्तै अरु रोबोट बन्ने छ. धन्यबाद.

Gepostet von Mahabir Pun am Samstag, 25. April 2020

तपाईको प्रतिक्रिया