नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

प्रकाशित मिति :  425 पटक हेरिएको

५ असार, काठमाडौं । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेसँगै राजपत्रमा प्रकाशित गरिएको हो।

यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग नेपालको निशाना छापमा समावेश भएकाे छ।

तपाईको प्रतिक्रिया