काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  354 पटक हेरिएको

५ असार, काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएकाे छ ।

शुक्रवार दुइ महिला र एक पुरूष गरि थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया