शनिबार बारामा थप तीन जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  495 पटक हेरिएको

६ असार, काठमाडौं । बारामा शनिबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया