पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  275 पटक हेरिएको

६ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ ।

तपाईको प्रतिक्रिया