सुनको मूल्य ९० हजार नाघ्याे

  अस्मिता स्मृति प्रकाशित मिति :  350 पटक हेरिएको

७ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९० हजार नाघेको छ ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० पुगेको छ ।

चाँदी प्रतिताेला ९ सय ४० रहेकाे छ ।

तपाईको प्रतिक्रिया