कुलेखानी-भिमफेदी सडकखण्ड पहिरोको कारण पुनः अबरुद्ध

  अस्मिता स्मृति प्रकाशित मिति :  457 पटक हेरिएको

८ असार, हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको सडक खण्ड भिमफेदी-६ जुरिखेत र इन्द्रसरोवर-२ हेभिमा आज बिहान पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

अबरुद्ध सडकको पहिरो पन्छाउने काम भइरहेको र सम्भबत आज दिउँसो सम्ममा सडक सुचारु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया