नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  261 पटक हेरिएको

८ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।

तपाईको प्रतिक्रिया