नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  325 पटक हेरिएको

९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोन संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

तपाईको प्रतिक्रिया