नविन काफ्ले अभिको कविता: “तिमी”

  अस्मिता स्मृति प्रकाशित मिति :  516 पटक हेरिएको

मेरा तिम्रा ऑखालाई
खुब प्रेम गर्ने कुरा थाहा पाएको छु मैले
त न कसरी थाहा पाउथे मैले
तिम्रा ऑखामा मेरालागि तय गरेको दुर दृष्टि

कोहीनुर जस्तै लाग्छौ तिमी
अनि तिमी भित्रको त्यों प्यारों दिल
जहाँबाट तिमीले मेरा लागि
मायाको मुहान फुटाएकी छौ

मैले तिम्रो रुपको बयान गर्नु
व्यर्थको एक हुनेछ
हुनेछ अचानो यति बहादुर कसरी भयो
भनेर अचानो कै शक्त्ति नापे जस्तै

तिम्रो बोली सुन्दा मैले
लालित्यमा कोहीलीको स्वरको
मधुरता पाउन थालेको छु
हिजो आज अरु कोही बोलिदीदाँ पनि
तिम्रो महसुश हुन थालेको छ

लेखक: नविन काफ्ले अभि

तपाईको प्रतिक्रिया